३० जेठ २०८३, शनिबार

इन्द्रावती गाउँपालिका १२ नम्बर वडामा दनुवारडोनेको नेतृत्व

वडामा नेपाली काग्रेसको बहुमतको दाबी

संबाददाता: सम्बादाता

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १२ मा नेपाली कागेसका युवा उम्मेदवार सबैभन्दा भारि रहेको छ ।

स्थानीय आदिवासी दनुवार (डोने) जातिको मुलभुमि रहेका वडामा तिन दलले नै राईडोने अर्थात् राईदनुवार जातिका स्थानीय नेताहरुलाई वडाका वडाध्यक्षको टिकट दिएको छ ।

नेपालि काग्रेसबाट राजेश दनुवारडोने त्यसैगरी माओवादी केन्द्रका सुरेन्द्र दनुवारडोने र एमालेका  अग्नि दनुवारडोने रहेका छ्न ।

माझी र पहाडीया राईदनुवार(डोने) समुदायका बाक्लो बस्ति रहेको निर्णायक बहुमत समुदायभएको हुदा सबै दलका वडा नेतृत्वमा  यहि समुदयको बर्जस्व भएकोले प्रतिस्पर्धाका रुपमा सबै राजनीतिक दलले दनुवारडोने समुदायको प्रतिनिधिलाई वडाध्यक्षको टिकट दिएको हो ।