३० जेठ २०८३, शनिबार

सिरहामा औषधि व्यवसायीमाथी गो-ली प्र-हार :अनुसन्धानको लागि तीन जना प्रहरी नियन्त्रणमा

संबाददाता: Sanghiyarajya

डोनेखबर सम्दाददाता

१ असार २०७८- -सिरहाको मिर्चैयामा शनिवार राति पौने ८ बजे एक जना औषधि व्यवसायीमाथि गो-ली प्र-हा-र मा संलग्न रहेको भन्दै घ-ट-ना-को अ-नु-स-न्धा-नको लागि तीन जना नि-यन्त्र-णमा लिएको छ।

मिर्चैया नगरपालिका ५ का औषधि व्यवसायी रामसागर साफीमाथि चलाएको गो-ली-मध्ये एक गो-ली उनको हातमा र एक गो-ली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए। घ-टना-मा सोधपुछका लागि तीन जनालाई नि-यन्त्र-ण-मा लिएर अ-नु-सन्धा-न भइरहेको प्रहरीले जनाएको छ।