संबाददाता: संघीय सम्बादाता
नेकपा एमाले उदयपुरको ८ औ जिल्ला अधिबेशनका लागि युवा नेता परमेस्वर घिमिरेले अध्यक्षको पदमा उम्मेदवारी दिएको छ । उनी जिल्लाका पार्टीका लागि निकै लोकप्रिय युवा नेता हुन ।
घिमिरेको अध्यक्ष पदमा उम्मेदवारी घोषणासङै जिल्लामा युवा पुस्ताको कार्यकर्ताहरुको मनोभावना समिटिएको उनी निकट एक कार्यकर्ताले डोनेखबर अनलाइन पत्रिकामार्फत जानकारी गराएका छ्न । नेकपा हुदा पार्टिलाई सहि दिशामा दोर्याएको उपमाले घिमिरेले अध्यक्ष पदम भारिमतले बिजय हुने दाबी गरेको छ ।
युवा नेता जिल्लाका लागि माग भएको हुदा उनले आफना कार्यकर्ताका चाहानामा आफुले अध्यक्ष पदका लागि दाबी गरेको उनको भनाई छ ।