३० जेठ २०८३, शनिबार

स्थानीय तहमा सबैभन्दा बढी चुनाब जित्ने केपी

देशब्यापी जिताउन भब्यताका साथ चुनाबी

संबाददाता: यमन राईडोने

उदयपुर , ११ चैत्र ।
नेकापा एमालेका अध्यक्षशर्मा ओलीले स्थानीय तहमा सबैभन्दा बढी चुनाब जित्ने दाबि गरेका छन् ।

नेकपा एमाले उदयपुरको आयोजनामा स्थानीय चुनाबको सभा सम्बोधन गर्न आएको ओलाीले भने– “एमाले छोडेर गएकाहरु भmोलमा डुबेको संकेत गरि नेकपा एसलाई ब्याङय गरेका थिए ।”

एमाले आयो की बिकासको लहर आयो भन्दै नेकपा एमालेलाई बिजय गराउन आवाश्यक ठानेका छन् । स्थानीय निर्बाचनमा देशब्यापी जिताउन भब्यताका साथ चुनाबी तयारी गर्ने समेत निर्देशन जारी गरि नेता कार्यकर्तालाई समेत आग्रह गरेका थिए ।

निर्देशन मार्फत कार्यकर्ताहरुलाई प्रतिनीधि छनौट प्रक्रिया अघि बढाएको जनाएको छ । देशको चौतफी बिकासमा सिङगो समाजको बिकासका लागि एमालेको बिजय आबाश्यक रहेको ओलीले जनाएको छ ।