२० माघ २०८२, सोमबार

नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार निस्चित

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा बलदेव चौधरी र २ मा शुरेश कुमार राई ( हिमाल)

संबाददाता: औलोबिजय राईडोने

नेपाली कम्युनिस्ट पार्टी उदयपुरले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार निस्चित गरेको छ । जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेकोमा १ नम्बर क्षेत्रमा बलदेव चौधरी र २ नम्बर क्षेत्रबाट शुरेश कुमार राई (हिमाल) लाई पार्टीले उम्मेदवार तय गरेको छ

राई क्षेत्र नम्बर २ बाट पुर्ब सान्सद भैइ सकेको छ भने चौधरी त्रियुगा नगरपालिकाको पुर्ब मेयर हुन ।
राई र चौधरी नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य समेत हुन । उनिहरु दुबै जिल्लाको होनहार बिकासबादी नेताको रुपमा रहेका छ्न ।

जिल्लामा बिकास गर्न सबै दल र बिचार आस्था बोकेका नेतृत्व तहमा राम्रो सहजीकरण गरि साझा बिकासमा अग्रसरताको भुमिका निर्बाह गर्दै आएको पाईन्छ ।