२३ आषाढ २०८२, सोमबार

राई ज्वाईद्वारा श्रीमतिसहित ससुरालीको हत्या ।

ससुरालीको परिवार नै सखाप

संबाददाता: सम्बादाता

भोजपुर ,२२ असार ।

भोजपुरको रामप्रसादराई गाउपालिका वडा न २ धोद्लेखानीमा  आफ्नै  ज्वाईले श्रीमतिसहित ससुरालीको सामुहिक  हत्या गरेका छ्न ।

भोजपुर नगरपालिका २ हेछौला निबासी ३० बर्षिय ज्वाइँ राजेन्द्र राईले – ” आफ्ना श्रीमति र  सासू ,सरुरा र सालो गरि एकै परिवारका  ४ जनाको   बिभत्स  हत्या गरेको छ । आफ्नै ज्वाईले ससुराली गिरी  परिवारको सामुहिक हत्या गरेको हो  स्थानियाबासीले  जनाएको छ ।

ज्वाई राजेन्द्रले  ६८  बर्षिय ससुरा बेलबहादुर गिरी, बर्षिया  ४५  सासु मन्जु गिरी,  आफ्नी श्री १५ बर्षिया  मनिसा  गिरि र  ९ बर्षिया  सालो सयन गिरीको हत्या गरेको  प्रहरीले   जनाएको छ ।

घटनाको  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।